द्ध. कृषि कर्जा
कृषक शेयर सदस्यहरुलाई कृषिजन्य वस्तुको उत्पादन, प्रसोधन, भण्डारण गर्न, बिक्री बितरण गर्न, पशुपालन, पंक्षीपालन तथा करेसाबारी खेती गर्नका लागि उपलब्ध गराइने कर्जालाई जनाउँछ ।
विशेषताहरु ः
सदस्यलाई कृषी ब्यवसायबाट आयमुलक कार्यमा लाग्न सहयोग गर्नु ।
सदस्यलाई कृषी ब्यपसायबाट स्वरोजगार बनाउनुु ।
सुबिधा ः
ड्ड यो कर्जा एकल परिवारको नाममा दर्ता रहेको घर जग्गा धितो जमानत र खाता जमानत दुबै तरिका बाट कर्जा लिन सकिने ।
ड्ड अधिकतम रु.१० लाख सम्म प्रदान गरिने ।
ड्ड खाता जमानत कर्जाको हकमा अधिकतम २ लाख मात्र लगानी गरिने ।
ड्ड ब्याजदर १४.२५ प्रतिसत हुने ।
ड्ड ६ महिना सम्म ब्याज मात्र बुझउदा हुने ६ महिना पछी भने मासिक रुपमा नियमित किस्ता बुझाउनु पर्ने अन्यथा २ प्रतिशतले ब्याज लाग्न ।
ड्ड सेवा सुल्क १ प्रतिशत लाग्ने ।
ड्ड अधिकतम अवधी ५ बर्षको हुने ।
ड्ड धितो मुल्याङ्कनको अधिकतम ७० प्रतिशत सम्म लगानी गरिने ।