ब्यक्तिगत कर्जा

ब्यक्तिगत कर्जा
व्यापार व्यवसाय सञ्चालन नभएको तर संस्था, कम्पनी, होटल, पसल वा कुनै निकायमा नोकरी वा ज्यालादारी गरिरहेका सदस्यले ब्याक्तिगत प्रयोजनका लागि लिने कर्जा ।
बिशेषताहरु ः
 नोकरीको पारिश्रमिक आम्दानीका आधारमा लगानी गरिने कर्जा ।
सुबिधा ः
ड्ड यो कर्जा एकल परिवारको नाममा दर्ता रहेको घर जग्गा धितो जमानत र खाता जमानत दुबै तरिका बाट कर्जा लिन सकिने ।
ड्ड अधिकतम ३ लाख सम्म लगानी गरिने ।
ड्ड ब्याजदर १३ प्रतिसत हुने ।
ड्ड सेवा सुल्क १ प्रतिशत लाग्ने ।
ड्ड अधिकतम अवधी ५ बर्षको हुने ।
ड्ड धितो मुल्याङ्कनको अधिकतम ७० प्रतिशत सम्म लगानी गरिने ।
ड्ड मासिक रुपमा नियमित किस्ता बुझाउनु पर्ने ।