माइक्रो कर्जा

सदस्यहरुलाई व्यापार व्यवसाय सञ्चालन गर्न वा बिस्तार गर्नको लागि धितो मापफर््त अधिकतम ७ लाख सम्म उपलब्ध गराइने कर्जालाई जनाउँछ ।

बिशेषताहरु :

✅ सदस्यलाई ब्यापार ब्यवसाय तर्फ उन्मुख गराउने उद्देश्यले उपलब्ध गराउने कर्जा ।

सुविधाहरुः

✅ यो कर्जा एकल परिवारको नाममा दर्ता रहेको घर जग्गा धितोमा मात्र लिन सकिने ।

✅ अधिकतम ७ लाख सम्म लगानी गरिने ।

✅ ब्याजदर १३ प्रतिसत हुने ।

✅ सेवा सुल्क १ प्रतिशत लाग्‍ने ।

✅ अधिकतम अवधी १० बर्षको हुने ।

✅ धितो मुल्याङ्कनको अधिकतम ७० प्रतिशत सम्म लगानी गरिने ।

✅ मासिक रुपमा नियमित किस्ता बुझाउनु पर्ने ।

✅ ब्याजमात्र बुभफएमा १४ प्रतिशत लाग्‍ने छ ।