लघुवित्त कर्जा

लघुवित्त कर्जा
नयाँ थप लगानी नगरिने ।
ट. सवारी कर्जा
शेयर सदस्यहरुको व्यापार व्यावसाय बृद्धि गर्न विभिन्न कम्पनीले उत्पादन गरेको सवारी साधन (मोटरसाईकल) खरिद गर्न उपलब्ध गराइने कर्जालाई जनाउँछ ।
बिशेषताहरु ः
 सवारी साधन खरिद गर्नको लागी कर्जा प्रदन गरिने ।
 खरिद गरिएको सवारी साधनलाई नै धितो जमानतमा राखीने ।
 नयाँ सवारी साधनमा मात्र लगानी गर्ने ।
सुबिधा ः
ड्ड ब्याजदर १३ प्रतिसत हुने ।
ड्ड नियमित रुपमा संस्थाले तोकेको मासिक किस्ता बुझाउनु पर्ने ।
ड्ड सेवा सुल्क १ प्रतिशत लाग्ने ।
ड्ड अधिकतम अवधी १८ महिनाको हुने ।
ड्ड खरिद गरिएको सवारी साधन मुल्यको ५० प्रतिशत रकम लगानी गरिने ।
ड्ड कर्मचारीको हकमा प्रवन्धकको अनुमतिमा ८० प्रतिशत सम्म लगानी गरिने ।
ड्ड यस्तो प्रकारको कर्जा अधिकतम रकम रु ३ लाख मात्र लगानी गरिने ।