विशेष सहुलियत कर्जा

विशेष सहुलियत कर्जा
शेयर सदस्यहरुलाई कुनै दातृ संस्था वा राज्यको कुनै निकायले क्षेत्र किटान गरी लगानी गर्नु भनि सहुलियत सहित उपलब्ध गराईने कर्जा वा दैवि प्रकोपमा परी आर्थिक अवस्था सुधारको लागी उपलब्ध गराईने कर्जालाई जनाउँछ ।
बिशेषताहरु ः
 सदस्यलाई स्वरोजगार बनाउने ।
 सदस्यलाइ ब्यवसायिकता तर्फ उन्मुख गराउने ।
 दैबि प्रकोपमा परेका सदस्यहरुलाई जिबिकोपार्जनगर्न सहज बनउने ।
 सदस्यहरुलाई बैदेशिक रोजगारमा जान निरुत्साहित गर्ने ।
सुबिधा ः
ड्ड ब्याजदर १० प्रतिशत हुने ।
ड्ड अधिकतम अवधि ३ बर्ष हुने ।
ड्ड अधिकतम ५ लाख सम्म लगानी गरिने ।
ड्ड ३ महिना सम्म ब्याज मात्र बुझाउदा हुने ।
ड्ड सरकार वा दातृ संस्थाको अनुदान उपलब्ध भएको भएमा सरकार वा दातृ संस्था संगको सम्झौता अनुसारको नियम लागु हुने ।