वैकिल्पिक उर्जा कर्जा
शेयर सदस्यहरुलाई वैकिल्पिक उर्जा व्यबस्थापन गर्नका लागी लगानी गरिने कर्जालाई जनाउँछ ।
बिशेषताहरु ः
ड्ड वातावरण स्वच्छ बनाउने ।
ड्ड सदस्यको दिनचर्य सहज बनाउने ।
ड्ड बन जंगल जोगाउने ।
सुबिधा ः
ड्ड अधिकतम रु.२,००,०००÷ लाख सम्म प्रदान गरिने ।
ड्ड ब्याजदर १३ प्रतिसत हुने ।
ड्ड सेवा सुल्क १ प्रतिशत लाग्ने ।
ड्ड अधिकतम अवधि २ बर्षको हुने ।
ड्ड क्रमिक खाता लाई रोवर राखेर ऋण लिन सक्ने ।
ड्ड आवश्यक परेको अवस्थामा सोलार, ब्याट्री लगायतका कुरा धितो मान्न सकिने ।
ड्ड सरकारी अनुदान प्राप्त भएमा पनि उपलब्ध गराउन सकिने ।