घ. व्यवसायिक कर्जा
सदस्यहरुलाई व्यापार व्यवसाय सञ्चालन गर्न वा बिस्तार गर्न उपलब्ध गराइने कर्जालाई जनाउँछ ।
बिशेषताहरु ः
सदस्यलाई ब्यापार ब्यवसाय तर्फ उन्मुख गराउने उद्देश्यले उपलब्ध गराउने कर्जा ।
सुबिधा ः
ड्ड यो कर्जा एकल परिवारको नाममा दर्ता रहेको घर जग्गा धितो जमानत र खाता जमानत दुबै तरिका बाट कर्जा लिन सकिने ।
ड्ड ७ लाख भन्दा माथि ५० लाख सम्म लगानी गरिने ।
ड्ड ब्याजदर १ प्रतिसत हुने ।
ड्ड सेवा सुल्क १६ प्रतिशत लाग्ने ।
ड्ड अधिकतम अवधी १५ बर्षको हुने ।
ड्ड धितो मुल्याङ्कनको अधिकतम ७० प्रतिशत सम्म लगानी गरिने ।
ड्ड मासिक रुपमा नियमित किस्ता बुझाउनु पर्ने ।
ड्ड ब्याजमात्र बुझाएमा १४ प्रतिशत लाग्ने छ ।