कोबिड १९ कर्जा
कोबिड १९ ले सदस्यलाई पारेको असर लाई मध्यनजर गरि उपलब्ध गराइने सुबिधा सहितको कर्जा ।
बिशेषताहरु ः
सदस्यलाई ब्यापार ब्यवसाय तर्फ उन्मुख गराउने उद्देश्यले उपलब्ध गराउने कर्जा ।
सुबिधा ः
ड्ड यो कर्जा एकल परिवारको नाममा दर्ता रहेको घर जग्गा धितोमा मात्र लिन सकिने ।
ड्ड अधिकतम २० लाख सम्म लगानी गरिने ।
ड्ड ब्याजदर ९.९९% प्रतिसत हुने ।
ड्ड मासिक रुपमा नियमित किस्ता बुझाउनु पर्ने अन्यथा १३% हुने ।
ड्ड सेवा सुल्क १ प्रतिशत लाग्ने ।
ड्ड अधिकतम अवधी १० बर्षको हुने ।
ड्ड धितो मुल्याङ्कनको अधिकतम ७० प्रतिशत सम्म लगानी गरिने ।