एस.एम.एस सुविधा लिनको लागी प्रकृया
१. बचत कारोबारमा,
क. रेजिस्ट्रेसन शुल्क वार्षिक रु २५०/- लाग्ने छ ।
ख. नगद रु ५०००/- भन्दा माथिको जम्मा गर्दा तथा नगद भुक्तानी लिदा एस.एम.एस आउने ।
ग. साधरण बचत, नारी बचत, सतासी सुपर सेभिङ्गको सबै प्रकारमा, संस्थागत बचतमा यो
सुविधा लागु हुनेछ ।

२. ऋण कारोबारमा,
क. रेजिस्ट्रेसन शुल्क वार्षिक रु १००/- लाग्ने छ ।
ख. कर्जा भुक्तानी समयको जानकारी ३ दिन अगवै जानकारीको एस.एम.एस आउने ।
ग. कर्जा भुक्तानी गरिसके पछि एस.एम.एस आउने
घ. संस्थाले लगानी गर्ने सबै प्रकारको कर्जा शिर्षकमा यो सुबिधा उपलब्ध छ ।