सतासी मोबाइल बैकिंग
मोबाइल बैंकिंग सेवा App र Text-based सुविधा संग बन्डल गरिएको छ । अब ग्राहकहरुले आफ्नो मोबाइल फोन मा बैंकिंग सुविधाको आनन्द लिन सक्नुहुन्छ । यो सेवाले सदस्यहरुको आवश्यकता अनुसार संस्थाको २४ घण्टा सेवा उपलब्ध गराउँछ । सबै चल्ती बचत खाताहरुमा यस सेवाको लागी योग्य छन् ।
यो सुविधा संस्था आई या बजार प्रतिनिधि मार्फत फर्म भरेर सेवा सुचारु गर्न सकिन्छ ।

मोवाइल बैंकिङ्ग सेवामा प्राप्त गर्ने सुविधाहरु
 फण्ड ट्रान्सफर ।
 ब्यालेन्स चेक गर्न मिल्ने र अन्तिम ५ वटा करोबारको रिर्पोट हेर्न मिल्ने ।
 बिजुलीका पानीकोे बिल भुक्तान गर्न मिल्ने ।
 NTC, NCELL, Prepaid, Pospaid, Dishhome को रिचार्ज गर्न मिल्ने ।
 इन्टरनेटको बिल भुक्तान गर्न मिल्ने ।
 आफुले गरेको टपअफको रिपोट हेर्न मिल्ने
 विभिन्न बैंकहरुमा रकम जम्मा गर्न मिल्ने ।
 ई–सेवा, खल्ती, आइएमइ पे, प्रभु पे जस्ता एप्समा जम्मा गर्न मिल्ने ।
 संस्थाले संचालन गरेको पसलमा QR Scan बाट रकम भुक्तान गर्न मिल्ने ।
 बिना चेक E-Teller Counter बाट नगद रु १ लाख सम्मको भुक्तानी लिन मिल्ने
 NTC, NCELL को रिचार्जमा २ प्रतिशत CASH Back प्राप्त हुनेछ ।

सदस्यहरुको लागि मोवाइल बैकिङ्ग सेवाको नियम, सर्त र जानकारीहरु ः
 मोवाइल बैकिङ्ग सेवा लिने सदस्यले गुगल प्लेस्टोरमा SATASHI MBANK नामकरण गरि राखिएको छ । उक्त एप्सलाई डाउनलोड गर्नु पर्नेछ ।
 मोवाइल बैकिङ्ग सेवा प्रयोगकर्ताले उपलब्ध गराएको मोवाइल नम्बर युजरनेम हुनेछ ।
 मोवाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताले संस्थाको तर्फबाट एमपिन प्राप्त गर्नेछन । सदस्यले उक्त एमपिन सुरक्षार्थ तत्काल परिवर्तन गर्नुपर्नेछ ।
 मोवाइल बैंकिङ्ग सेवा मार्फत हुने कारोबारको जिम्मेबारी स्वयम प्रयोगकर्ता सदस्यले लिनु पर्नेछ ।
 संस्थाले मोवाइल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई उपलब्ध गराएको एमपनि असावधानिले हुन जाने अर्थिक क्षतीको
जिम्मेबारी स्वयम सदस्यको हुनेछ ।
 मोवाइल बैंकिङ्ग सेवा लिने सदस्यले पहिलो वर्ष निशुल्क सेवा पाउने छ र नविकरण शुल्क बार्षिक रु १५०÷– (एक सय पचाँस ) सोहि खाता बाट काटिनेछ ।
 सदस्यले मोवाइल बैकिङ्ग सेवा बन्द गर्नका लागी कार्यालयमा उपस्थित भई निवेदन दिनुपर्नेछ ।

Download Link

https://play.google.com/store/apps/details?id=com.hamrotech.satashi&hl=en&gl=US