बाल बचत

विशेषताहरु ः
✅ सदस्यहरुको १६ बर्ष नपुगेको सन्ततीहरुको नाममा खोलिने ।
✅ जम्मा गरिएको रकम सन्तान १६ बर्ष पुगे पछि मात्र भुत्तफनी लिन सकिने ।
✅ सदस्यको सन्तान जन्मिएको दिन बाट नै खाता संचालन गर्न सकिने ।
निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुन
सुविधाहरु ः
✅ ब्याज दर बर्षिक १० प्रतिशत ।
✅ मासिक न्युनतम मौज्दातका आधरमा ब्याज गणना गरिने ।
✅ ३/३ महिनामा ब्याज जम्मा गरिने ।
✅ ऐच्छिक रुपमा बचत जम्मा गर्न सकिने ।
✅ खाता संरक्षको दस्तखतमा मात्र बचत पिर्फ्ता लिन सकिने ।
✅ खातामा न्युनतमा रु २०,००० जम्मा भएमा सन्ततीको जन्मदिनमा रु ५०० बराबरको केक
खर्च उपलब्ध गराउने ।