अनिवार्य बचत

विशेषताहरु ः
✅ यस खाताको समय अवधी कम्तिमा ३ बर्षको हुने छ ।
✅ ऋणी सदस्यले संचालन गरेको खाताको हकमा लिएको ऋणको अवधि ३ वर्ष भन्दा बढी
भएमा यस खाताको अवधि पनि ऋणको सो सरह हुनेछ ।
✅ मासिक न्युनतम रु ५०० भन्दा माथी अधिकतम रु १,००,००० सम्म त्रफ्मिक रुपमा जम्मा
गर्ने गरि खाता संचालन गर्न सकिने ।

निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुन
सुविधाहरु ः
✅ बार्षिक १० प्रतिशतका दरले ब्याज दिने ।
✅ ३/३ महिनामा ब्याज गणना गरिने ।
✅ मासिक जम्मा गर्नुपर्ने रकम भन्दा बढि रकम जम्मा गर्न सकिने ।