शिक्षा बचत

विशेषताहरु ः
✅ सदस्यको सन्तानलाई उच्च शिक्षा हासिल गर्न बचत गरिने ।
✅ सदस्यहरुको १६ बर्ष नपुगेको सन्ततीहरुको नाममा खोलिने ।
✅ जम्मा गरिएको रकम सन्तान १६ बर्ष पुगे पछि मात्र भुत्तफनी लिन सकिने ।
✅ सदस्यको सन्तान जन्मिएको दिन बाट नै खाता संचालन गर्न सकिने ।
निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुने
सुविधाहरु ः
✅ मासिक न्युनतम मौज्दातमा ब्याज दिइने ।
✅ ब्याज दर बार्षिक ६ प्रतिशत हुने ।
✅ ३/३ महिनामा ब्याज गणना गरिने ।
✅ ऐच्छिक रुपमा बचत जम्मा गर्न सकिने ।
✅ उक्त बचत योजनामा सहभागी हुनेलाई अध्ययन गर्नका लागी सहुलियत दरमा ऋण
उपलब्ध गराउने ।