विशेषताहरु ः
✅ महिला सदस्यले मात्र संचालन गर्न सकिने ।
✅ एक महिनाभरिमा न्युनतम रु २०० अनिवार्य जम्मा हुनुपर्ने ।
✅ जतिसुकै रकम जम्मा गर्न र भिफ्क्न पनि सकिने ।
निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुने
सुविधाहरु ः
✅ वार्षिक ९ प्रतिशतका दरले ब्याज दिने ।
✅ ३/३ महिनामा ब्याज गणना गरिने ।
✅ बचत नियमित गर्ने बचत कर्तालाई सुत्केरी भएमा दुई सन्तान सम्म रु २५०० सुत्केरी भत्ता
उपलब्ध गराईने ।
✅ खाता संचालन गरको एक वर्ष पछि मात्र यो सुविधा दिइने ।