आवधिक बचत

विशेषताहरु ः
✅ १ वर्ष देखि माथी ७ वर्ष सम्म समय अवधिको खाता खोल्न मिल्ने ।
✅ न्युनतम रु ५,००० देखि माथि रु ५०,००,००० सम्मको एकमुष्ठ रकम जम्मा गर्ने गरि
खाता खोल्न सकिने ।
निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुन
सुविधाहरु ः
✅ यस खातालाई जमानत राखी संस्थाको नियम अनुसार कर्जा लिन सकिने ।
✅ त्रैमसिक रुपमा ब्याज भुत्तफनी लिन सकिने
✅ खाताको समय अवधि पुरा भएपछि पनि सदस्यले चाहेमा पुन समय थप गर्न सकिने ।
✅ निम्न अनुसार ब्याज भुत्तफनी गरिने छ ।

ऋविध ब्याज दर प्रतिशतमा
६ महिने
१ बर्ष
२ बर्ष
३ बर्ष
४ बर्ष १०
७ बर्ष देब्बर