संस्थागत बचत

विशेषताहरु ः
✅ कम्पनी तथा विभिन्न संगठनिक संस्था, शैक्षिक संस्थाले मात्र खाता खोल्न मिल्ने ।
✅ खाता खोल्न शेयर राख्न नर्पने ।
✅ शेयर जम्मा गर्नको लागी मात्र भिफ्क्न मिल्ने ।
निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुने
सुविधाहरु ः
✅ मासिक न्युनतम मौज्दातमा ब्याज दिइने ।
✅ ब्याज दर बार्षिक ९ प्रतिशत हुने ।
✅ ३/३ महिनामा ब्याज गणना गरिने ।
✅ न्युनतम रु १००० राखेर खाता खोल्न मिल्ने ।