विशेषताहरु ः
✅ १ वर्ष देखि माथी २० वर्ष सम्म समय अवधिको खाता खोल्न मिल्ने ।
✅ न्युनतम मासिक रु ५,०० देखि माथि रु १,००,००० सम्मको रकम जम्मा गर्ने गरि खाता
खोल्न सकिने
✅ यस खातालाई रोवहर राखी कर्जा लिन सकिने ।
निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुन
सुविधाहरु ः
✅ बोनस तालिका अनुसार एकमुष्ठ बोनस रकम भुत्तफनी गरिने ।
✅ कथमकदाचित मासिक जम्मा गर्नुपर्ने रकम जम्मा गर्न छुटेमा जम्मा गर्न छुटेको रकमको ५
प्रतिशत हर्जना तिरेर जम्मा गर्न सकिने ।
✅ खाताको समय अवधि पुरा भएपछि पनि सदस्यले चाहेमा पुन अवधि थप गरि अर्को
त्रफ्मिक बचत स्कीममा बढाउन सकिने ।
✅ १० वर्ष भन्दा माथिको त्रफ्मिक खाता संचालन गरेमा दुर्घटना बिमा र संस्थाले संचालन
गरेको रहात सुविधा संस्थाले नै गरिदिने
त्रफ्.स. | खाताको अवधि | बोनस सुविधा |
१ | ३ बर्षे क्रमिक | एकमुष्ठ ११.५० प्रतिशत बोनस |
२ | ५ बर्षे क्रमिक | एकमुष्ठ २० प्रतिशत बोनस |
३ | १० बर्षे क्रमिक | रु १००० को मासिक जम्मा रु ८०,००० बोनस |
४ | १५ बर्ष क्रमिक | रु १००० को मासिक जम्मा रु २,२०,००० बोनस |
५ | २० बर्ष क्रमिक | रु १००० को मासिक जम्मा रु ४,६०,००० बोनस |
नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टा हुनेछ । |