विशेषताहरु ः
✅ ब्याज बढि प्राप्त गर्न सकिने ।
✅ जतिसुकै रकम पनि कार्यलय समयमा जम्मा गर्न र भिफ्क्न सकिने ।
✅ न्युनतम रु १०,००० राखेर खाता खोल्न सकिने ।
निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मापफर््त संकलन हुने एवं सदस्य स्वयम वा आपफ््नो प्रतिनिध मापफर््त
कार्यलयमा भौचर भरी जम्मा हुन
सुविधाहरु ः
✅ दैनिक न्युनत मौज्दातमा ब्याज गणना गरिने ।
✅ ब्याज दर १० प्रतिशत हुने ।
✅ ३/३ महिनामा ब्याज भुत्तफनी दिईने