सतासी सुपर सेभिङ्ग जेनेरल

विशेषताहरु ः
✅ ब्याज बढि प्राप्त गर्न सकिने ।
✅ ज्तिसुकै रकम पनि कार्यलय समयमा जम्मा गर्न र झिक्न सकिने ।
✅ न्युनतम रु ५०० राखेर खाता खोल्न सकिने ।

निक्षेप संकलन विधि ः
✅ बजार प्रतिनिधि मार्फत संकलन हुने एवं सदस्य स्वयम वा आफ्नो प्रतिनिध मार्फत
कार्यलयमा भौचर भरी जम्मा हुने
सुविधाहरु ः
✅ दैनिक न्युनत मौज्दातमा ब्याज गणना गरिने ।
✅ बार्षिक ब्याज दर ७ प्रतिशत हुने ।
✅ ३÷३ महिनामा ब्याज भुक्तानी दिईने