आकस्मिक कर्जा
सकृय सदस्यलाई ब्यवसाय संचालन गर्ने क्रममा कुनै पनि सिजन, समय, परिस्थिमा आकस्मिक रुपमा अर्थीक संकट हुन नदिन संस्थाले उपलब्ध गराउने कर्र्जा लाई आकस्मिक कर्जा भनिन्छ ।
बिशेषताहरु ः
ऋणी सदस्यलाई असल ऋणी बन्न प्रोत्साहन प्रदान गर्नु ।
सकृय सदस्यलाई सुबिधा प्रदान गर्नु ।
सदस्यलाई आर्थिक सहायता दिनु ।
सुबिधा ः
ड्ड ब्याजदर १३ प्रतिशत हुने ।
ड्ड बुझाउनुपर्ने अवधि ३ महिनाको हुने ।
ड्ड दुइ महिना सम्म मासिक ब्याज बुझाउदा हुने ।
ड्ड अधिकतम २ लाख सम्म लगानि गरिने ।
ड्ड सेवा सुल्क ०.५ प्रतिशत लाग्ने ।
ड्ड बिना धितो प्रदान गरिने ।