आवस कर्जा

आवस कर्जा
सदस्यहरुलाई घर निर्माण गर्न उपलब्ध गराईने कर्जालाई आवस कर्जा भनिन्छ ।
बिशेषताहरु ः
ड्ड यो कर्जा सदस्यलाई आवास निर्माण गर्नको लागि मात्र लगानी गरिन्छ ।
सुबिधा ः
ड्ड ब्याजदर १३ प्रतिशत हुने ।
ड्ड बुझाउनुपर्ने अवधि १० बर्षको हुने ।
ड्ड नियमित मासिक रुपमा तोकिएको किस्ता बुझाउनु पर्ने ।
ड्ड अधिकतम २० लाख सम्म लगानि गर्ने ।
ड्ड सेवा सुल्क १ प्रतिशत र धितोनिरिक्षण सुल्क ०.५ प्रतिशत लाग्ने ।
ड्ड इन्जियरले रिपोर्टमा उल्लेख गरिएको जम्मा लागतको ५० प्रतिशत लगानि गरिने ।
ड्ड नियमित मासिक रुपमा तोकिएको किस्ता बुझाउनु पर्ने ।
ड्ड घर बन्न लागेको जमिन तथा बन्न लागेको घरलाई धितो राख्न सकिने अन्य धितो समेत राख्न मिल्ने ।