कर्मचारी कर्जा

कर्मचारी कर्जा
संस्थामा कार्यरत कर्मचारीलाई संस्थाको नियम बमोजिम लगानी गरिने कर्जालाई जनाउछ ।
बिशेषताहरु ः
 यो कर्जा संस्थाका कर्मचारिलाई मात्र लगानी गराइने ।
सुबिधा ः
ड्ड ब्याजदर १२ प्रतिशत भएको ।
ड्ड सर्त राखी ब्याजमात्र तिर्न तिर्न मिल्ने ।
ड्ड क्रमिक बचत,संचयकोश वचत, कर्मचारिबचतका खातालाई रोवर राखि कर्जा लगानी गरिने ।
ड्ड अधिकतम ३ बर्षको अवधी हुने ।
ड्ड अधिकतम २ लाख सम्म लानी गरिने ।
ड्ड एक कर्मचारी यो शीर्षकको कर्जा १ भन्दा बडि लिन नमिल्ने ।