जग्गा तथा आवस कर्जा

जग्गा तथा आवस कर्जा ::

कर्मचारीलाई आवसका लागी जग्गा खरिद गर्न वा घर बनाउन एक पटकका लागी उपलब्ध गराइने कर्जालाई जग्गा तथा आवस कर्जा भनिन्छ ।

बिशेषताहरु :
ड्ड यो कर्जा जग्गा खरिद गर्न वा घर बनाउनकालागि मात्र लगानि गरिन्छ ।
ड्ड एक पटकमा जग्गा वा आवस मध्ये एउटा मात्र कर्जा दिईने र पहिले लिएको कर्जा चुक्ता नगरे सम्म अर्को कर्जा दिइने छैन ।

सुबिधा :

ड्ड ब्याजदर ११ प्रतिशतम हुने ।
ड्ड अधिकतम १०,००,०००÷– सम्म लगानि हुने ।
ड्ड अधिकतम अवधि १० बर्षको हुने ।
ड्ड ०.२५ प्रतिशत सेवासुल्क र ०.२५ प्रतिशत निरिक्षण सुल्क लाग्ने छ ।
ड्ड खरिद गर्न लागेको जग्गालाईनै धितो राखी कर्जा लिन सकिने ।