बिषेश व्यवसायिक कर्जा
सदस्यहरुलाई व्यापार व्यवसाय बिस्तार गर्न उपलब्ध गराइने कर्जालाई जनाउँछ ।
बिशेषताहरु ः
सदस्यलाई ब्यापार ब्यवसाय तर्फ उन्मुख गराउने उद्देश्यले उपलब्ध गराउने कर्जा ।
सुबिधा ः
ड्ड यो कर्जा एकल परिवारको नाममा दर्ता रहेको घर जग्गा धितो जमानत राखेर कर्जा लिन सकिने ।
ड्ड न्युनतम २१ र अधिकतम ५० लाख सम्म लगानी गरिने ।
ड्ड ब्याजदर २१ लाख भन्दा माथि ३५ लाख सम्माको कर्जामा १२% र ३५ भन्दा माथि ५० लाख सम्माको कर्जामा ११.५% हुने ।
ड्ड सेवा सुल्क ०.५ प्रतिशत लाग्ने ।
ड्ड अवधि २१ लाख भन्दा माथि ३५ लाख सम्माको कर्जाको अधिकतम ८ बर्ष र ३५ भन्दा माथि ५० लाख सम्माको कर्जाको अधिकतम १० बर्ष हुने ।
ड्ड धितो मुल्याङ्कनको म्ख् को अधिकतम १००% सम्म लगानी गरिने ।
ड्ड मासिक रुपमा नियमित किस्ता बुझाउनु पर्ने ।