व्यबसायिक सहुलियत कर्जा

व्यबसायिक सहुलियत कर्जा
शेयर सदस्यहरुलाई व्यापार व्यवसाय सञ्चालन गर्न आवश्यकता अनुसार उपलब्ध गराइने कर्जालाई जनाउँछ ।
बिशेषताहरु ः
ड्ड व्याज मात्र भुक्तानि गर्न मिल्ने ।
ड्ड स्वीकृत रकम मध्ये झिक्न र राख्न मिल्ने ।
ड्ड समय अवधि १ वर्षको हुनेछ ।
ड्ड ब्यवसायिक सहुलियत खाता मार्फत भुक्तानी दिइने ।
सुबिधा ः
ड्ड ब्याजदर १३ प्रतिसत लाग्ने छ ।
ड्ड प्रत्येक महिनाको मसान्तमा ब्याज बुझाउनु पर्ने ।
ड्ड एक बर्षमा नबिकरण गर्न सकिने ।
ड्ड अधिकतम २० लाख सम्म लगानी गरिने ।
ड्ड तमसुकमा उल्लेख गरे बराबरकोे कर्जा रकम जुनसुकै समयमा चेक मार्फत झिक्न र आँफुसंग भएको अवस्थामा जम्मा गर्न सकिने ।
ड्ड लगानी रकमको कम्तिमा ३० प्रतिशत प्रयोग गरेको हुुनुपर्ने ।
ड्ड धितो मुल्याङ्कनको १०० प्रतिशत सम्म लागानी गरिने ।
ड्ड खाताको मौजुदा रकमको मात्र ब्याज लाग्ने ।