शिक्षा ऋण

शिक्षा ऋण
सदस्यका सन्ततीहरुलाई उच्च शिक्षा अध्यायनमा सहयोग पु¥याउन उपलब्ध गराउने ऋणलाई शिक्षा ऋण भनिन्छ ।
बिशेषताहरु ः
ड्ड सदस्यका सन्ततीहरुलाई उच्च शिक्षा अध्यायनमा सहयोग पु¥याउनु ।
ड्ड समाजकालागी योग्य जनसक्ति उत्पादन गर्नु ।
ड्ड सदस्यको पारिवारिक शैक्षिक स्तर उकास्नु ।
सुबिधा ः
ड्ड ब्याजदर १३ प्रतिशत हुने ।
ड्ड बुझाउनुपर्ने अवधि १० बर्षको हुने ।
ड्ड नियमित मासिक रुपमा तोकिएको किस्ता बुझाउनु पर्ने ।
ड्ड अधिकतम २० लाख सम्म लगानि गर्ने ।
ड्ड सेवा सुल्क १ प्रतिशत र घितोनिरिक्षण सुल्क १ प्रतिशत लाग्ने ।
ड्ड नियमित मासिक रुपमा तोकिएको किस्ता बुझाउनु पर्ने ।